
Unsku
pku
Djs
Pbu
Rgp
Pes
Ggp
cjs
sbs
Rgp1
Sgr
Gfs
Srbpu
Lnp

Gst
Ggd
Bbu
Sbs
Wsp
Bbbpu
Vor
Sls
Pvg
nsb
Ssm
Hal
Rgu
Rsb
Rgu
Rgs
Tsm
Asm
Ksm

Syp
Ptm
Jmb
sab
Abd
Rpp
Jmb
Pls
Gsb
Mks
bbt
Rmb
Bml
चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पहिरो खसेपछि पुन: बाटो अवरुद्ध भएको छ ।
बिहान ७ बजे इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले सुख्खा पहिरो आएर सडक दुईतर्फी बन्द भएको जानकारी दिए ।
बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुन: अवरुद्ध भएको छ ।अनलाइनखबर
