
Pbu
Rbs
Sds
Mbdvs
gst
Gisld
Ksm
mbd
Gmk
Anm

Rgu
Rgs
nsb
Tsm
Rsb
Bbu
Ssm
Hal
Pvg
Sls
Sbs
Ksm
Bbbpu
Rgu
Asm
Gst
Vor
Wsp
Ggd

Pls
Gsb
Jmb
bbt
Mks
Rpp
Jmb
Abd
Rmb
Syp
Bml
sab
Ptm
काठमाडौं । नेपाल प्रहरीका ७२ जना प्रहरी वरिष्ठ नायव निरीक्षक वरिष्ठ सई प्रहरी निरीक्षक इन्स्पेक्टर पदमा बढुवाको लागि सिफारिस भएका छन् ।
साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा कार्यरत वरिष्ठ सइ सूचना अधिकारी उत्तमकुमार जिशी पनि प्रहरी निरीक्षकको बढुवा सिफारिस पर्नु भएको छ ।
शनिबार बसेको बढुवा समितिको वैठकले जनपद प्रहरी समूहतर्फका ६४ जना र प्राविधिक प्रहरी समूहतर्फका ८ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको नेपाल प्रहरी प्रधान कार्यालय बढुवा समितिले जानकारी दिएको छ ।

