
Rgp1
Rgp
Djs
Gfs
Sgr
Pes
pku
Lnp
Unsku
Ggp
cjs
sbs
Pbu
Srbpu

Gst
nsb
Rgu
Bbbpu
Ssm
Sbs
Hal
Vor
Sls
Pvg
Ggd
Ksm
Bbu
Rgu
Rgs
Asm
Rsb
Wsp
Tsm

Ptm
Jmb
sab
Gsb
Rpp
bbt
Rmb
Pls
Abd
Syp
Mks
Jmb
Bml
धनगढी । धनगढीमा लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १ बालुवाघाटबाट नाईट्राभेट १० ट्याब्लेट र पारासिटामोल १२ ट्याब्लेटसहित धनगढी–४ का १९ वर्षीय दिपेश चौधरीसहित तीन जनालाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध फेलापारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।
