
jsb
Ksb
Gsb
Csb
Tgp
Ppu
Fmb
Ssb
Ksb
Nsb
Bsn
Rsb
Rks
Usb
Ksb
Ssb

Gsb
Hl1
Tsb
Ssb
Usb

Nps
ptl
Rgu
गुल्मी । गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा सिम्ले निवासी टीका बलालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी हुन् । उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको प्रहरीले बताएको छ ।
