
sbs
Unsku
Pes
Pbu
Srbpu
cjs
Djs
pku
Ggp
Sgr
Gfs
Rgp1
Rgp
Lnp

nsb
Rsb
Rgu
Sls
Pvg
Bbbpu
Gst
Tsm
Asm
Ksm
Hal
Bbu
Vor
Ssm
Rgs
Ggd
Wsp
Sbs
Rgu

Gsb
Abd
Rmb
Jmb
Rpp
Bml
bbt
Ptm
Pls
Mks
Syp
sab
Jmb
दाङ । पछिल्लो २४ घण्टामा देशभर ४३ सय,६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १८ हजार ४७३ जनाको पिसिआर परीक्षण गर्दा ४३६४ जनालाई संक्रमण देखिएको जानकारी दिए।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घण्टामा २ हजार ६ सय ७५ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको मन्त्रालयले जनाएको छ।
