
Rgp
Lnp
Gfs
Unsku
Pbu
Ses
Djs
Sgr
Ggp
Pes
pku
Srbpu
cjs
Rgp1

Rgu
Rgu
Rgs
Sls
Hal
Ggd
Wsp
Tsm
Bbu
Rsb
Ssm
nsb
Ksm
Bbbpu
Gst
Asm
Pvg
Sbs
Vor

Syp
sab
Gsb
Mks
Bml
bbt
Jmb
Rpp
Rmb
Abd
Pls
Jmb
Ptm
कपिलवस्तु । कपिलवातुको बिजायनगर सशस्त्र सीमा बल,नेपाल प्रहरी र बन कर्मचारीलद्वारा लुकाइराखेको काठ बरामद गरेको छ ।
गाउँमै लुकाइछिपाइ राखेको ६ वटा सिसमको गोलिया काठ सांझ विशेष सूचनाको आधारमा विजयनगर गाउँपालिका ७ दत्तापुर गाउँबाट २० क्युफिट सहगवनकाे काठ बरामद गरिएकाे जनाएकाे छ । सुराकीकाे आधारमा प्रहरीले ५० हजार बराबरकाे काठ बरामद गरेकाे हो ।
कपिलवस्तु -भारतको बलरामपुर सिमामा दर्जनौं काष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट सहगवनकाे काठ ल्याउने गरेको विजयनगर गाउँपालिकाका वडा ५ ठाकुरापुरका बन कर्मचारीले बताएका छन् ।
भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउँहरुमा राति तस्करहरुले काठका गाेलियाहरु बगैँचा,पराल अथवा गाेठमा लुकाउछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन । जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर ,गेडुवाजाेत,दत्तपुर ठकुरापुर,कटुवा घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छ ।
