
Unsku
Gfs
Lnp
Rgp1
pku
Rgp
cjs
Pes
Pbu
Ggp
Sgr
Djs
sbs
Srbpu

Bbbpu
Pvg
Bbu
Tsm
Rsb
Wsp
Ssm
Gst
Rgu
Rgu
Asm
Sbs
Vor
Sls
Hal
Ksm
nsb
Rgs
Ggd

bbt
Bml
Pls
Ptm
Syp
Rmb
Mks
sab
Jmb
Rpp
Abd
Gsb
Jmb
दाङ । देउखुरीको गोवरडिहाबाट जबरजस्ती करणी उद्योग मुद्दाका फरार एक व्यक्ति ५ वर्षपछि पक्राउ परेका छन् ।
गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहा बस्ने बर्ष ३९ का नरेश भन्ने कृष्णकुमार चौधरीलाई सोमबार दिउँसो ३ बजेको समयमा इलाका प्रहरी कार्यालय गढवाबाट गएको प्रहरी टोलीले गोबरडिहामा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिएकी छिन् ।
दाङ जिल्ला अदालतबाट २०७५ असार ५ गते जबरजस्ती करणी उद्योग मुद्दामा फैसला भई २ बर्ष ५ महिना ४ दिन कैद सजाय तोकिएका चाैधरी फरार रहेका थिए । पक्राउ परेका चाैधरीलाई मंगलबार जिल्ला अदालतमा बुझाइने प्रहरी निरीक्षक वलीले बताएकी छिन् ।
