
Pes
cjs
Pbu
Rgp
Unsku
pku
Sgr
Lnp
Rgp1
sbs
Ggp
Gfs
Djs
Srbpu

nsb
Tsm
Rgs
Gst
Wsp
Asm
Ssm
Sls
Bbbpu
Rgu
Sbs
Rsb
Bbu
Ggd
Pvg
Hal
Rgu
Vor
Ksm

Abd
Syp
Mks
Pls
Jmb
sab
Rpp
Rmb
Gsb
bbt
Ptm
Bml
Jmb
दाङ । लुम्बिनी प्रदेश सरकारको नियमित बजेटबाट ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेको परिसरमा नव निर्मित कार्यालय भवन तथा ब्यारेकको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. डिआईजी उमेशराज जोशीबाट समुद्घाटन सम्पन्न भएको छ ।
त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीको प्रमुख आतिथ्यता रहेको थियो भने नरैनापुर गा.पा.का प्रमुख ईस्तियाक अहमद साहको अध्यक्षता रहेको उक्त कार्यक्रममा विशेष अतिथीमा नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत (हाल नेपालगंज) प्र.ब.उ. डिल्लिराज बिष्ट,लुम्बिनी प्रदेश प्रहरी अस्पतालका डा.प्र.ब.उ. अमिन कुमार श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी र लुम्बिनी प्रदेश प्रहरी गण खजुराका प्र.उ. तुल बहादुर कार्की लगायत सिनियर प्रहरी अधिकृत, स्थानिय जनप्रतिनिधी, समाजसेवी,पत्रकार तथा स्थानिय भद्र भलादमीको उपस्थिती रहेको थियो ।

