
Ggp
Djs
Sgr
Pbu
Gfs
Unsku
Lnp
Pes
cjs
sbs
pku
Rgp1
Rgp
Srbpu

Pvg
Rgu
Hal
Ggd
Rsb
Tsm
Ksm
Vor
nsb
Sls
Bbbpu
Bbu
Rgs
Sbs
Ssm
Gst
Asm
Rgu
Wsp

Mks
Bml
Jmb
Ptm
Pls
Jmb
Rmb
Syp
Gsb
sab
Rpp
bbt
Abd
विराटनगर । कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।
जेठ २३ गते सभाको सम्पन्न बैठकपछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए ।
कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी गरेको प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।रासस
