
pku
Gfs
Pbu
Lnp
Sgr
Rgp
Ggp
Unsku
Srbpu
Djs
Pes
Rgp1
Ses
cjs

Vor
Ssm
Sbs
nsb
Tsm
Rsb
Wsp
Rgu
Bbbpu
Ksm
Ggd
Rgu
Sls
Asm
Gst
Pvg
Bbu
Hal
Rgs

Rpp
sab
Ptm
Jmb
Syp
Gsb
Bml
Pls
Rmb
Abd
Mks
bbt
Jmb
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले अग्नि पीडितलाई राहत प्रदान गरेको छ ।
शुक्रबार राति राजपुर गाउँपालिका वडा नम्बर ५ महतेनिया खोलाका टेकबहादुर बुढा मगरको घरमा आगलागी भएर अन्नपात,लत्ताकपडा लगायत सम्पूर्ण सरसामान जलेर नष्ट भएको थियो ।
यसैगरी बुढाको घरमा आगलागी भएको खबरका आधारमा आइतबार पालिकाले चामल २ बोरा,तेल २ लिटर,दाल १ किलो,नुन २ किलो र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र राजपुर शाखाद्वारा झुल २ वटा,त्रिपाल १,म्याटिस १,बालटिन १ वटा,कीट झोला १ थानलाई गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र उपाध्यक्ष धनपतीदेवी यादवले संयुक्त रुपमा अग्नि पीडित बुढाका छोरालाई उक्त राहत प्रदान गर्नु भएको हो ।
त्यस्तै उक्त राहत हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले मुचुल्काको आधार गाउँपालिकाबाट तत्काल १० हजार नगद दिइने बताउनु भएको छ । यस्तै पालिकाको सिफारिसमा जिल्ला विपद व्यवस्थापनद्वारा १५ हजार नगद सहयोग प्रदान गरिने अध्यक्ष बुढाथोकीले बताउनु भएको छ ।
