
Unsku
Djs
Sgr
Lnp
Rgp
Ses
Pes
Gfs
Pbu
Srbpu
Rgp1
cjs
pku
Ggp

Rsb
Ksm
Gst
Ggd
Ssm
Wsp
Rgu
Rgu
Sls
Sbs
Vor
Hal
Tsm
Bbu
Rgs
Bbbpu
Asm
Pvg
nsb

Pls
Rpp
Jmb
Mks
Ptm
sab
Bml
Gsb
Syp
Abd
Rmb
Jmb
bbt
दाङ । दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको ठाडो आदेशपछि राप्ती नदीमा भइरहेको उत्खनन बन्द गरिएको छ ।
गढवा गाउँपालिका,राप्ती गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाको सिमानामा भैरहेको उत्खनन् अबैध भन्दै चौतर्फी चर्चाको विषय बनेपछि दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य,जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको,गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,इलाका प्रहरी कार्यालय गढवा प्रमुख नविन ओली,सशस्त्र प्रहरी बल,नेपाल प्रहरी लगायतको टोलीले उत्खनन भइरहेको राप्ती घाटमा पुगेर तत्काल उत्खनन् बन्द गर्ने आदेश दिएको दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिनु भयो।
त्यस्तै नियमसंगत भएको काम सुचारु हुने अबैध उत्खनन गरिरहने जो कोहीलाई पनि नछाड्ने प्रमुख जिल्ला अधिकारी वैद्यले बताउनु भयो ।

