
Lnp
Gfs
Pes
Rgp1
Unsku
Djs
pku
Srbpu
Ggp
Pbu
cjs
Rgp
Ses
Sgr

Rgu
Hal
Sls
Ksm
Ssm
Wsp
Rgs
Asm
Sbs
Tsm
Vor
Pvg
Bbu
Bbbpu
Ggd
Gst
Rsb
nsb
Rgu

Gsb
bbt
Mks
Syp
Jmb
Rmb
sab
Abd
Bml
Jmb
Ptm
Rpp
Pls
दाङ । देउखुरीको कोईलाबास नाकामा अत्यधिक गर्मीका कारण पानी सकिएपछि शनिबार गढवा गाउँपालिकाको दमकलमा पानी भरेर वितरण गरिएको छ ।
कोइलाबासमा पानी सकिएको थाहा पाएपछि आज बिहानै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापा, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा गरि पालिका कर्मचारी दिनभरी टनटलापुर्ण घाममा दिनभर कोइलाबासमा पानी वितरण गरिएको हो ।
त्यस्तै कोइलाबासमा रहेको सरकारी,गैरसरकारी संघ संस्था तथा स्थानीयहरुको घरघरमा पुगेर पानी वितरण गरिएको छ । यो प्रक्रिया पानीको व्यवस्थापन नहुँदासम्म निरन्तर चालिरहने गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भएको छ ।
