
cjs
Unsku
Ggp
Pbu
Pes
Ses
Sgr
Gfs
Rgp1
Djs
Lnp
Srbpu
pku
Rgp

Pvg
Hal
Ggd
Rgs
Ssm
Rgu
Sbs
Sls
Rgu
Asm
Rsb
Gst
nsb
Bbu
Ksm
Tsm
Vor
Bbbpu
Wsp

sab
Abd
Rmb
Rpp
Bml
Mks
Pls
Jmb
Jmb
Gsb
Ptm
bbt
Syp
धनगढी । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका-२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएका छन ।
त्यस्तै प्रहरीका अनुसार महिलाको शव केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको हो । उनको परिवारले सोमबार हराएको भन्दै प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए । कसैले हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
