
cjs
Gfs
Unsku
Sgr
Pes
Pbu
Rgp1
Lnp
Rgp
pku
Srbpu
Djs
sbs
Ggp

Ssm
Rgs
Tsm
Rsb
Bbbpu
nsb
Bbu
Wsp
Ggd
Rgu
Sbs
Ksm
Sls
Vor
Asm
Hal
Pvg
Gst
Rgu

Ptm
Syp
Rmb
Mks
Pls
sab
Jmb
Gsb
Rpp
Abd
Bml
bbt
Jmb
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत वरिष्ठ नायब निरीक्षक सहित तीन जनालाई छानबिनका लागि प्रहरीले निलम्बन गरेको छ।
त्यस्तै वरिष्ठ नायब निरीक्षक वसन्त भट्टराई र प्रहरी नायब निरीक्षक जगदीश ठाकुरलाई मङ्गलवार प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो। जवान महेश महतोलाई भने जिप्रका पर्साले सोमबार नै निलम्बन गरेको थियो।
चेक बाउन्स (बैंकिङ कसुर)सम्बन्धी मुद्दाका जाहेरकर्ताले प्रतिवादी पक्राउका लागि इप्रका पोखियालाई पत्राचार गरिदिन आग्रह गर्दा मुद्दा शाखाका उनीहरूले एक लाख घुस मागेका हुन्।
पत्र लेखेपछि पैसा दिन्छु भनेकोमा प्रहरी अधिकारीले पैसा नदिई पत्र नलेख्ने अडान लिएको पीडितले बताएका छन्। पैसा मागेको अडियोसहित पीडितले उजुरी गरेपछि छानबिन सुरु भएको हो। उजुरी परेको दोस्रो दिन नै तीनै प्रहरीलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए।
