
Rgp1
Rgp
Djs
Unsku
Pes
Pbu
Srbpu
pku
Gfs
Lnp
Ggp
Sgr
cjs
Ses

Asm
Ksm
Rgu
Ggd
Ssm
Hal
Rsb
Pvg
Gst
Sls
nsb
Bbbpu
Vor
Bbu
Rgu
Sbs
Rgs
Tsm
Wsp

Mks
Pls
Rmb
Syp
Gsb
sab
Rpp
Ptm
Jmb
bbt
Abd
Bml
Jmb
रुकुम पश्चिम् । रुकुम पश्चिममा नेपाल प्रहरीद्वारा ८ नाल भरुवा बन्दुक जंगलमा बेवारिसे राखिएको अबस्थामा फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) देखि २० किलोमीटर दक्षिण पुर्वमा अवस्थित जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर ८ ओखर धारा भिर सामुदायिक वन भित्र भरुवा बन्दुक लुकाई छिपाई राखेको गोप्य सुचनाको आधारमा उक्त स्थान पुगेर प्रहरी बरामद गरेको हो ।
कार्यालयबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा ११ जनाको टोलीका साथ सोहि स्थानबाट ८ नाल भरुवा बन्दुक नियन्त्रणमा लिईको छ । त्यस्तै अहिले उक्त बन्दुक कसले राखेको भन्ने विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
