सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख सोमबार, जेठ ०१, २०८०

दाङ । दाङ जिल्ला प्रहरीले दुईजना सई ओट र कार्की अवकाश भएर जादा भब्यका साथ बिदाई गरेको छ ।

नेपाल प्रहरी जस्तो पवित्र संगठनमा प्रहरी जवान पदमा नियुक्ति भई सेवा आरम्भ गरी विभिन्न कार्यालयमा कार्यरत रहि आफुलाई दिएको जिम्मेवारी त्रुटी रहित तरिकाले सम्पन्न गर्दै जेठ २ गते प्रहरी नायब निरीक्षक पदबाट नोकरी राजिनामा स्वकृतभई जानु भएका प्रहरी नायब निरीक्षकहरुलाई अवकाश पश्चात व्यक्तिगत तथा पारिवारिक जिवनको उत्तरोत्तर प्रगतिको कामना सहित सोमबार बिदाई कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमबाट बिदाई भई जान लाग्नु भएका पूर्व प्रहरी नायव निरीक्षक प्रेम बहादुर ओट र पूर्व प्रहरी नायव निरीक्षक सुरेन्द्र बहादुर कार्कीलाई खादा,अविर साथै ढाका टोपी लगाई मायाको चिनो समेत प्रदान गर्नु भएको दाङ जिल्ला प्रहरीले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]