
Sgr
Rgp1
Djs
cjs
Ggp
Pbu
Unsku
Pes
pku
Rgp
sbs
Lnp
Srbpu
Gfs

Sbs
Vor
Ssm
Sls
Ksm
Tsm
Bbbpu
Rgu
Rgu
Gst
Pvg
nsb
Rsb
Bbu
Ggd
Rgs
Wsp
Hal
Asm

Rpp
sab
Jmb
bbt
Jmb
Abd
Rmb
Ptm
Mks
Bml
Syp
Gsb
Pls
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पक्राउ गरेको छ ।
प्रहरीले अनुसन्धानको लागि भन्दै खाण र उनका निजी सचिव नरेन्द्र केसीलाई बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा यसअघि पक्राउ परेकाहरुले दिएको बयानका आधारमा नेता खाण पक्राउ परेका हुन् । खाणकी पत्नी मञ्जु खाण र कांग्रेस नेतृ आरजु राणालाई रकम बुझाउनुपर्ने भन्दै बिचौलियासँगको अडियो सम्वाद समेत यसअघि सार्वजनिक भैसकेको छ । त्यो अडियो माथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी भने फरार छन् । प्रहरीले यसअघि सचिव टेकनारायण पाण्डे,टोपबहादुर रायमाझीका छोरा सन्दीप,तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई,केशव दुलाल,सानु भण्डारी,टङ्क गुरुङ,सन्देश शर्मा पोख्रेल र सागर थुलुङ सहित १० जनालाई पक्राउ गरिसकेको छ ।
