
Pes
Srbpu
cjs
pku
Pbu
Gfs
Djs
Rgp
Rgp1
Sgr
Unsku
sbs
Ggp
Lnp

Ksm
Sls
Sbs
Asm
Bbbpu
Ssm
Tsm
Ggd
Rgs
Pvg
Wsp
Rsb
Bbu
Hal
Rgu
Gst
Rgu
nsb
Vor

Abd
Mks
Rpp
sab
Gsb
Jmb
Rmb
Pls
Syp
Jmb
Ptm
bbt
Bml
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटीले लमही नगरपालिका वडा नम्बर १ मा वडा कमिटी गठन गरेको छ ।
शनिबार नगर कमिटीले दामोदर भण्डारीको सभापति रहने गरि ९ जनाको वडा कमिटी गठन गरिएको रास्वपा लमही नगर कमिटीका सचिव अभिषेक पोख्रेलले जानकारी दिनु भयो ।
त्यस्तै उक्त वडा कमिटीको उपसभापतीमा बलीराम चौधरी,सचिवमा कबिता श्रेष्ठ र कोषाध्यक्षमा भानुभक्त पौडेल रहनु भएको छ भने सदस्यहरुमा बसन्ती कमेनी,रस्मी पौडेल,तिलकराम खनाल, मेगराज पौडेल,सावित्रा पौडेल रहनु भएको छ ।
कार्यक्रममा ३५ जना नेता तथा कार्यकर्ताको उपस्थित रहेको नगर कमिटीका सचिव पोख्रेलले जानकारी दिनु भयो । यसैगरी नयाँ कमिटीलाई लुम्बिनी प्रदेेश आर ए टिका संयोजक बिनय घिमिरे र लमही नगर कमिटीका सभापति शिवलाल भण्डारी तथा आर ए टि लमहीका संयोजक बाबुराम खनालले बधाई तथा शुभकामना दिनु भएको थियो ।
