
pku
Srbpu
cjs
Unsku
Gfs
Rgp
Rgp1
Pes
Djs
Ggp
Lnp
Ses
Pbu
Sgr

Tsm
Bbu
Ksm
Rgs
Sbs
Hal
Bbbpu
Rgu
Ssm
Asm
Ggd
Rgu
Wsp
Sls
Vor
Pvg
Gst
Rsb
nsb

Pls
Rpp
Bml
Ptm
Jmb
Mks
bbt
Syp
Gsb
sab
Abd
Jmb
Rmb
दाङ । घोराहीमा मोटरसाइकल चोरी गर्ने एक युवक मोटरसाइकल सहित पक्राउ परेका छन् । प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने अशोक न्यौपानेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन गौतमले जानकारी दिए ।
त्यस्तै प्रहरीले उनलाई बुधबार बेलुका सवा ६ बजेतिर घोराही उपमहानगरपालिका-३ भैसकुर स्थित शिवमन्दिर नजिक जिल्ला प्यूठान गौमुखी गाउँपालिका-३ का वर्ष २२ का न्यौपाने लु ९१ प २०४० नम्बरको मोटरसाइकलको पछाडिको नम्बर प्लेट परिवर्तन गरी रा ७ प ५४४२ नम्बर राख्दै गरेको अवस्थामा फेला परेका थिए ।
यस्तै बुधबार बिहान करिब पौने १० बजेतिर घोराही उपमहानगरपालिका-१७ गुलरिया पानी ट्याङ्की स्थित भूप बहादुर चौधरीले घर अगाडि पार्किङ गरि राखेको लु ९१ प २०४० नम्बरको मोटरसाइकल चोरी भएको थियो । न्यौपानेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङले दाङ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुन्सन्धान गरिरहेको जनाएको छ ।
