
Ggp
Gfs
pku
cjs
sbs
Pbu
Lnp
Rgp1
Djs
Srbpu
Unsku
Rgp
Sgr
Pes

Sls
Sbs
Gst
nsb
Rgu
Wsp
Pvg
Vor
Rsb
Rgs
Ggd
Rgu
Bbbpu
Ksm
Hal
Bbu
Tsm
Ssm
Asm

Rmb
bbt
sab
Gsb
Jmb
Ptm
Jmb
Bml
Pls
Syp
Rpp
Abd
Mks
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काङ्ग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।
काङ्ग्रेसका उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला,मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री बनेका छन् ।
त्यस्तै प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
