
Rgp
pku
Pbu
Srbpu
Unsku
Ggp
Sgr
Rgp1
Lnp

Tsm
Ksm
Rgs
Rgu
Sls
Gst
Bbbpu
Ggd
Vor
Sbs
Rsb
nsb
Ssm
Pvg
Wsp
Hal
Bbu
Asm
Rgu

Jmb
sab
Mks
Rmb
Bml
Gsb
Pls
Syp
Rpp
bbt
Ptm
Abd
Jmb
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका छन् ।
नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मंगलबार सभामुख घिमिरेले निलम्बनको निर्णय गरेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ ।
गत ४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित कोइरी नेकपा एमालेका सांसद हुन् । २०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् ।
