
Rgp
Ggp
Sgr
Rgp1
pku
Srbpu
Pbu
Lnp
Unsku

Bbu
Rgu
Pvg
Sls
Rgu
Ggd
Hal
nsb
Rgs
Vor
Ssm
Sbs
Tsm
Bbbpu
Rsb
Gst
Wsp
Asm
Ksm

sab
Jmb
Jmb
Ptm
Mks
bbt
Rmb
Gsb
Rpp
Pls
Abd
Syp
Bml
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल भारतको नयाँ दिल्ली स्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गराएर स्वदेश फर्किएका छन् ।
राष्ट्रपति पौडेलको विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भई आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारको लागि भर्ना भएका थिए । उनलाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।
राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो। राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली संलग्न थिए।अनलाइनखबर
