
Unsku
cjs
Srbpu
Rgp
sbs
Rgp1
Sgr
pku
Pes
Gfs
Ggp
Djs
Lnp
Pbu

Ssm
Ggd
Bbu
Rgs
Gst
nsb
Vor
Rgu
Asm
Wsp
Rsb
Sls
Bbbpu
Hal
Tsm
Pvg
Rgu
Sbs
Ksm

Syp
Jmb
Rmb
Abd
Ptm
Mks
Gsb
Jmb
bbt
Bml
Rpp
sab
Pls
काठमाडौं । सर्वोच्च अदालतले पीसीआर परिक्षण निःशुल्क गर्न आदेश दिएको छ ।
बिहीबार न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालयलाई पीसीआर परीक्षण निःशुल्क गर्ने व्यवस्था गर्न परमादेश दिएको हो ।
अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले भदौ २८ गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले शुल्क नलिन आदेश दिएको हो । हाल सरकारले पीसीआर परिक्षणवापत दुई हजार रुपैयाँ लिँदै आएको छ ।
