
sbs
Rgp
Ggp
Sgr
Pbu
Lnp
pku
Rgp1
cjs
Srbpu
Pes
Gfs
Djs
Unsku

Vor
Rsb
Rgs
Bbbpu
Sbs
Hal
Pvg
Bbu
Rgu
Gst
Ksm
Asm
Wsp
Ssm
Tsm
Rgu
nsb
Sls
Ggd

Mks
Rmb
Bml
Gsb
Syp
Ptm
bbt
Jmb
Pls
Abd
sab
Jmb
Rpp
काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।
लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यसअघि नेपाली काङ्ग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।
त्यस्तै उनले यस अघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए । चितवन क्षेत्र नं. २ मा १० गते भएको निर्वाचनमा कुल ७८ हजार २ सय ७७ मत खसेको थियो ।
