मेगमन बुढा शुक्रबार, आश्विन १६, २०७७

दाङ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा विपी कोइराला युवा नेतृत्व विकास मञ्च समिति क्षेत्र नम्बर १ दाङले बिहीबार देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ सुनडवरीमा रहेको सिर्जनशील वृद्धवृद्धा सेवा आश्रममा खाद्यान्न प्रदान गरेको छ ।

मञ्चले आश्रमलाई २५ केजी चामल,५ केजी स्वावीन,२ पोका खाने तेल,१ पोका नुन प्रदान गरेको हो । उक्त खाद्यान्न सामाग्री आश्रम व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ उपाध्यायलाई हस्तान्तरण गरिएको थियो । सामग्री हस्तान्तरण कार्यक्रममा लमही नगर संयोजक राजेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको क्षेत्र नम्बर १ दाङका संयोजक किरण विक्रम शाहले सिधापत्रलाई जानकारी गराउनु भएको हो  । पछिल्लो समय मञ्चले कोभिड उन्नाइसलाई मध्यनजर गरेर आफ्नो क्षेत्रमा सामाजिक कार्यका लागि विभिन्न कार्यक्रमको अभियानलाइ तिब्रता साथ संचालन गरिरहेको संयोजक शाहले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]