
Pes
Ggp
cjs
Djs
sbs
Pbu
Rgp
pku
Gfs
Srbpu
Sgr
Unsku
Rgp1
Lnp

Sls
Bbu
Bbbpu
Vor
Rsb
nsb
Pvg
Wsp
Rgu
Sbs
Rgs
Rgu
Hal
Gst
Tsm
Asm
Ksm
Ggd
Ssm

Jmb
Abd
Jmb
Rmb
Mks
Syp
Bml
Ptm
Pls
sab
Gsb
bbt
Rpp
आश्विवन १५ गते-बिहीबार,दाङ । दाङमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ सय ४५ पुगेको छ ।
स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले सम्म ८ सय ९८ जना पुरुष र २ सय ४७ जना महिला गरि ११ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
ति मध्य ९ सय ७६ जना संक्रमण मुक्त भएका छन् भने १ सय ६७ जना अझै विभिन्न आइसोलेशनमा रहेका छन् । दाङमा अहिले सम्म १७ हजार १ सय ९ जनाको स्वाब परिक्षण गरिएको छ ।
स्वास्थ्य कार्यालयले निकालेको आँकडा अनुसार ७ जना जनप्रतिनिधी, ४१ जना कर्मचारी, ३८ जना स्वास्थ्यकर्मी, ३४ जना नेपाली सेना र १ हजार २८ जना अन्य नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामा सबै भन्दा धेरै २० देखी ४० बर्ष उमेर समूहका रहेका छन् ।
सो उमेर समूहका ७ सय २९ जना, १० देखी २० बर्ष उमेरका १ सय ८४ जना, ४० देखी ५० बर्ष उमेरका १ सय २५ जना, ५० देखी ६० बर्ष उमेर समूहका ६८ जना, ५ देखी १० बर्ष उमेर समूहका १४, जना ६० बर्ष माथीका १४ जना र ५ बर्ष मूनीका १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।
यसैविच अहिले सम्म भारतबाट ७ हजार एक जना र तेस्रो मुलूकबाट एक हजार १० जना दाङ आएका छन् । अहिले दाङमा ४१ जना घरकै आइसोलेशनमा बसेका छन् ।
