
Srbpu
Pes
Lnp
Gfs
Pbu
pku
Rgp1
Ggp
Sgr
Unsku
Ses
Rgp
cjs
Djs

Sbs
Vor
Ssm
Hal
Rgu
Bbu
Pvg
Rsb
Bbbpu
Rgs
Wsp
Sls
Rgu
Ggd
nsb
Ksm
Tsm
Asm
Gst

Syp
Jmb
bbt
sab
Mks
Abd
Bml
Pls
Gsb
Rmb
Ptm
Rpp
Jmb
दाङ । बाँके प्रहरीले प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित एक महिला र पुरुषलाई पक्राउ गरेको छ । मंगलवार दिउँसो चार बजेतिर चार ग्राम पाँचसय मिलिग्राम लागु औषध ब्राउन सुगरसहित बर्दियाकी एक महिला र बाँकेका एक पुरुषलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क निवासी २३ बर्षीय मोहम्मद जुनेड हलुवाई र बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ३ निवासी २७ बर्षीया सपना पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको हो ।
।
मंगलवार दिउँसो ४ बजेतिर नेपालगञ्ज १२ बेलासपुरवाट उनीहरु पक्राउ परेका थिए । उनीहरुको साथवाट ६ वटा पोका पारेर राखेको ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध नियन्त्रण व्यूरो नेपालगञ्जवाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु माथि अनुसन्धान जारी रहेको जानकारी दिइएको छ ।
सम्बन्धित समाचार
