सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख आइतबार, बैशाख ०३, २०८०

दाङ । लगनशिल भई काम कारवाही गर्न दाङ जिल्लाका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले निर्देशन दिएका छन् ।

आइतबार घोराही जिल्ला ट्राफिक प्रहरी कार्यलाय घोराही दाङमा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्नआउट,कार्यालय तथा कार्यालय कम्पाउण्डको निरीक्षण गर्दै प्रहरी निरीक्षक मल्लले उक्त निर्देशन दिएका हुन् ।यसैगरी सो निरीक्षण कार्यमा उपस्थित सम्पूर्ण जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुलाई लगनशिल भई काम कारवाही गर्न र तालुक प्रहरी कार्यालयहरूबाट प्राप्त आदेशहरुलाई अक्षरश पालना गर्न र गराउन निर्देशन समेत दिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]