
Ssbus
tssbus
ssbus
Gsl
Ssbus
Bs1
nsm
Pbu
Sssbus1
Sssbus1
Ssbus

Ssm
Wsp
Ggd
Tsm
Gst
Asm
Ksm
Vor
Sbs
Pvg
Hal
Rgu
nsb
Rgs
Rgu
Bbu
Bbbpu
Sls
Rsb

Abd
sab
Ptm
Jmb
Rmb
Bml
Rpp
Jmb
bbt
Pls
Mks
Syp
Gsb
काठमाडौं । शिक्षक सेवा आयोगको लिखीत परिक्षामा उत्तीर्ण उमेद्धारहरुलाई अध्यापन अनुमति प्रमाण पत्र वितरण गरिने भएको छ । शिक्षक सेवा आयोगले असोज १४ गतेबाट सम्बन्धीत प्रदेशका शिक्षा विकास निर्देशनालयबाट अध्यापन अनुमति प्रमाण पत्र वितरण गर्न निर्देशन दिएको छ ।
अध्यापन अनुमति पत्र वितरण र व्यवस्थापन सम्बन्धि कार्यविधि २०७७ अनुसार आयोगद्धारा प्रकाशित अध्यापन अनुमति पत्रका विज्ञापन नं ३२, ३३, ३४, ३५ र ३६ का अध्यापन अनुमति पत्रको लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरुले अध्यापन अनुमति प्रमाण पत्रको लागि प्रदेशको शिक्षा विकास निर्देशनालयमा सम्पर्क गर्नुपर्नेछ ।
