
pku
Rmb
Lnp
Gis
Sds
Unsku
Sgr
Srbpu
sbs
Pes
Ggp
Pbu
Djs
Cps
Rgp
Gfs
Rgp
cjs
Rgp1

Rgu
Sls
Rsb
Bbu
Ggd
Wsp
Ssm
Vor
Rgs
Sbs
Bbbpu
Hal
nsb
Pvg
Ksm
Rgu
Tsm
Gst
Asm

Bml
Abd
Jmb
Rpp
sab
Ptm
Syp
Rmb
bbt
Gsb
Mks
Pls
Jmb
दाङ । देउखुरीको राजपुर गाउँपालिकाका कर्मचारीले मंगलबार आफ्नो कार्यालय परिसर भित्रमा सरसफाइ कार्य सम्पन्न गरेको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी र पालिकाको प्रशासन शाखाका अधिकृत महेश थापा मगरको प्रमुख नेतृत्वमा गाउँपालिकामा कार्यरत कर्मचारीद्वाार कार्यालय परिसर भित्रमा वर्षाको कारण बढेको झारजंगल तथा पलास्तीक, काठका टुक्राटुक्रिलाई एक ठाउँमा व्यवस्थापन गर्ने कार्य गरेको हो ।
केही गर्नु छ भने आफैबाट सुरु गरौं भन्ने उदेश्य र मान्यताका साथ गाउँपालिकामा कार्यरत कर्मचारीले उक्त कार्य गरेको गाउँपालिका सूचना अधिकृत सरद रेग्मीले सिधापत्रलाई जानकारी दिनु भयो ।
