
pku
Lnp
Rgp1
Srbpu
Djs
Sgr
Pes
Ggp
Rgp
Ses
Gfs
cjs
Unsku
Pbu

Pvg
Gst
Bbbpu
Asm
Ggd
Sls
nsb
Rsb
Rgs
Tsm
Sbs
Bbu
Vor
Ssm
Hal
Rgu
Rgu
Wsp
Ksm

Pls
Jmb
sab
Syp
Abd
Bml
Rmb
bbt
Rpp
Jmb
Ptm
Gsb
Mks
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना चालकसंग एक मिनेट अभियान शुरु गरेको छ ।
शनिबार दाङको देउखुरी कपिलवस्तु र दाङको सिमाना धानखोलादेखि भालुवाङ सिसहनिया लमही रिहार बाँके र दाङको सिमाना अमिलियासम्म दुर्घटना न्यूनीकरण ट्राफिक सचेतना अभियान पछिल्लो समय बढदै गएको कोरोना महामारीसंग बच्न दाङ ट्राफिक प्रहरीले सवारी चालक सहचालक एवं यात्रुहरुलाई अनिवार्य माक्स लगाउनुपर्छ भन्दै माक्स वितरण एवं सवारी साधन चेकजाँचमा तीब्र कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले बताए ।
पछिल्लो समय ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढ्दो छ, हामीले सडकमा चल्ने सवारी साधनहरुको चेकजाँचमा कडाइ गरेका छौँ उनले भने, “ट्राफिक नियम पालना गर्न लापरबाही गर्दा दुर्घटना बढिरहेका छन् ।” उनका अनुसार दैनिक ७ /८ पटक पूर्वपश्चिम रत्न राजमार्ग लगायत विभिन्न सडकमा ट्राफिक चेकजाँच गर्ने गरिएको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई जरिवाना गराउनुका साथै सचेत गर्ने गरिएको दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक मल्ले बताए ।
ट्राफिक जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा पनि बढोत्तरी भएको छ”, उनले भने,मादक पदार्थ सेवन हेल्मेटविना सवारी साधन चलाउने लाइसेन्स भएको नभएको चेकजाँच गर्ने गरिन्छ । ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने फेला पार्ने गरेका छन् । सवारी साधनको नम्बर प्लेटमा राख्ने गरिएको नेपालको झन्डा हटाउने अभियान पनि सञ्चालन गरिएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक मल्ले बताए।
त्यस्तै “नम्बर प्लेटमा राख्ने गरिएको झन्डाले नम्बर सानो देखिने भयो, टाढाबाट पनि स्पष्ट देखिएन” उनले भने “त्यसैले झन्डा हटाएर प्लेटमा नम्बर मात्रै लेख्न लगाउने गरेका छौँ ।

