
Rgp1
Gfs
Sgr
Unsku
Pes
pku
Srbpu
Ses
cjs
Pbu
Rgp
Djs
Ggp
Lnp

Rsb
nsb
Wsp
Gst
Pvg
Rgs
Ssm
Ggd
Ksm
Tsm
Vor
Sbs
Rgu
Bbbpu
Asm
Sls
Bbu
Rgu
Hal

Abd
Rpp
Gsb
Pls
Jmb
Bml
sab
Mks
Jmb
Syp
Rmb
Ptm
bbt
सुदुरपश्चिम । सुदुरपश्चिम प्रदेश बैतडी पुर्चुडी नगरपालिकाको त्रिबेणि धाम राताशिलामा यहीँ चैत्र १० गतेदेखि राष्ट्रिय पण्डित ब्यासाचार्य खेमराज ओझा प्रवचन वाचन रहने गरि बिराट कोटिहोम महायज्ञ संचालन भैरहेको छ ।
त्यस्तै उक्त सरोकार स्थानलाई पर्यटन प्रवर्द्धन, धार्मिक महत्त्व तथा पौराणिक कालिन शिव भगवानको रक्त भुगर्भमा रहेको विशेष देबभुमिमा महाकुम्भ मेला यहीँ चैत्र ३० गते सुदुरपश्चिमका प्रदेश प्रमुख देबराज जोशी,विश्व हिन्दु महासंघ अध्यक्ष तथा पुर्वमन्त्री डा.रामचन्द्र अधिकारी लगायत हजारौं हिन्दु धर्मावलम्बीहरुको उपस्थितिमा उद्घाटन, स्नान,आजापुजा गरिने आयोजक समितिका अध्यक्ष वकिल बहादुर धानुकको भनाइलाई उद्रीत गर्दै जनवाहिनी नेपालका अध्यक्ष शिरोमणि ओझाले जानकारी दिनु भएको हो ।
