
Ggp
Pbu
cjs
Unsku
Djs
Ses
Gfs
Rgp
Rgp1
Srbpu
Lnp
pku
Pes
Sgr

Vor
Bbu
Asm
Pvg
Ggd
Hal
Bbbpu
Sls
Gst
Sbs
Ssm
Rgu
Rgu
nsb
Rsb
Rgs
Tsm
Ksm
Wsp

Jmb
Bml
Rpp
Mks
Ptm
Gsb
Pls
Abd
Jmb
sab
Syp
bbt
Rmb
दाङ । जनता सामुदायिक वनकाे अध्यक्षमा हेमराज सुवेदी सर्बसहमत रुपमा चयन हुनु भएको छ । संस्थाकाे शनिबार लमही १ सुन्डबरि खुट्टिमा सम्पन्न भएको १४ औं साधारणसभाकाे बन्द सत्रले उहाँको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति सर्बसहमतरुपमा चयन गरेकाे हाे ।
जम्मा २ वर्ष कार्यकाल रहने गठित समितिकाे उपाध्यक्षमा गुमान सिह केसी,सचिबमा सीता भुसाल,काेषाध्यक्षमा पुरन श्रेष्ठ हुनुहुन्छ। यस्तै सदस्यहरुमा देवा बस्नेत,खगेश्वर खड्का,गाेमा घर्ती (कुमाल )बिमला चाैधरी,दुर्गा प्रसाद खनाल,टिकाराम भन्डारि,राम बहादुर परियार हुनुहुन्छ। संस्थाका अध्यक्ष दान प्रसाद श्रेष्ठ अध्यक्ष्यतामा सुरु भएको साधारणसभाकाे उद्घाटन लमही नगरपालिका १ का वडा अध्यक्ष दामोदर पाैडेलले गर्नु भएको थियाे ।
सभामा २०७९/०८० काे आर्थिक तथा वार्षिक प्रतिबेदन सचिब हेमराज सुबेदीले पढेर सुनाउनु भएकाे थियाे । निबर्तमान सचिब प्रदिप अधिकारीले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिब हेमराज सुबेदीले गर्नु भएको थियोे । साथै साेहि सभाले सल्लाहकार पनि चयन गरेको छ । जसमा दान प्रसाद श्रेष्ठ,बासुदेब जंगली,धर्मदास चाैधरी,कुल बहादुर यादब हुनु हुन्छ ।
