
Pes
Gfs
Sgr
Ggp
Rgp
cjs
Pbu
pku
Rgp1
Lnp
Djs
Srbpu
Unsku
Ses

Sls
nsb
Asm
Bbu
Pvg
Rgs
Rsb
Sbs
Tsm
Gst
Ssm
Wsp
Rgu
Vor
Ggd
Rgu
Ksm
Bbbpu
Hal

sab
Mks
Gsb
Ptm
Jmb
Pls
Syp
Rmb
Abd
Jmb
bbt
Rpp
Bml
काठमाडौं । सीमा क्षेत्रमा हुने अवैध गतिविधि र राजस्व चुहावट रोक्न अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले पहल थालेका छन् ।
अर्थमन्त्री डा. महतले सोमबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक आह्वान गरेका छन् । बैठकमा उप्रपधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत सहभागी छन् । यो समितिमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक सदस्य हुने व्यवस्था छ ।
त्यस्तै भन्सार राजस्वमा सीमा क्षेत्रमा हुने चुहावटले ठूलो असर गरिरहेको हुन्छ । अर्थमन्त्री महतको सचिवालयका अनुसार सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि रोक्ने विषयमा छलफल केन्द्रित छ ।
