
Djs
cjs
Rgp1
pku
Gfs
Pbu
Srbpu
Pes
Unsku
Sgr
Ggp
Ses
Lnp
Rgp

Wsp
Rgu
Bbbpu
Pvg
Ksm
Rsb
Rgu
Ggd
Bbu
Tsm
Sbs
Vor
nsb
Gst
Rgs
Asm
Ssm
Sls
Hal

Bml
Pls
Ptm
Abd
Rmb
Syp
Jmb
Mks
Rpp
sab
Gsb
bbt
Jmb
दाङ । गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा तीन दिने हेफर आधारशिला तालिमको सामर्थ बर्दिया एड्भेन्चर रिसोर्ट ठाकुरद्वारा बर्दियामा सुरु भएको छ।
ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा गढवा कृषि तथा पशुमा आधारित साना किसान तथा युवा उद्धमशिलता विकास साझेदारी परियोजना परियोजना ब्यवस्थापन तथा अनुगमन समितिका लागि “तीनदिने हेफर आधारशिला तालिम”को आयोजना गरिएको ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङकी संस्थापक अध्यक्ष आसमानी चौधरीले जानकारी दिनु भयो।
गढवा गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको लागत साझेदारीमा सञ्चालन हुने कृषि तथा पशु उद्यमशिलता परियोजनामा २०७९ पौष २६ गते हस्ताक्षर भएको हो । कृषि पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पुर्याउन हेफर परियोजनाले निकै महत्वपूर्ण भुमिका खेल्ने र गढवा गाउँपालिकाले आर्थिक रुपान्तरणको अभियानमा नयाँ आयाम थप्ने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो।
त्यस्तै तालिममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी,विभिन्न वडाका वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,गढवा गाउँपालिकाका विभिन्न कृषि,पशु,सहकारी शाखा लगायतका विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको छ । तालिम तिन दिन सम्म चल्ने र कृषि तथा पशुमा आधारित साना किसान तथा युवा उद्धमशिलता विकास साझेदारी परियोजना परियोजना ब्यवस्थापन तथा अनुगमन समितिका तालिमको आयोजना गरिएको र हेफर प्रोजेक्ट र गढवा गाउँपालिकाको साझेदारी कार्यक्रम संयोजक बसन्त शर्माले जानकारी दिनु भयो।
