
pku
Sgr
Pbu
Cps
Sds
sbs
Djs
Gfs
Rgp
Rgp
Gis
Rgp1
Ggp
Srbpu
Pes
Rmb
Unsku
cjs
Lnp

Rsb
Rgs
Sls
Ssm
Asm
Vor
Ksm
Wsp
Bbu
Hal
Rgu
Sbs
Tsm
Gst
Bbbpu
Rgu
Pvg
nsb
Ggd

Gsb
Mks
Jmb
Bml
Ptm
Pls
Abd
Jmb
Syp
Rmb
Rpp
bbt
sab
आश्विन १२ गते-सोमबार,दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ जखेरा ताल जाने पुरानो अमर हाेटलमा एक वटा नयाँ सहकारीले एकै छाता मुनि ३ वटा सेवा दिन सुरु गरेकाे छ ।
संस्थाले डेरी पसल,अाैषघि पसल र एग्रो भेट पसल गरि तीन वटा सेवा दिन थालेको छ । जखेरा गाउँका केही युवाहरुकाे ३ लाखकाे लगानी साे कार्य सुरु गरेका हुन् ।
जसमा केही वडाका जनप्रतिनिधिहरुकाे पनि लगानी रहेको छ । सहिद स्मृति सहकारी सस्था लि लमहि ३ दाङ नामाकरण दिएकाे सहकारी का अध्यक्ष लाेकमणि बन्जाडेले जानकारी दिनु भयाे । दाङ जिल्लामै यस्ताे सहकारीले गरेकाे पहिलाे कार्य हाे । हुन त अन्य सहकारीहरुले बचत संकलन,ऋण लगानी,असुली,डेरि परियाेजना संचालनमा ल्याए पनि अाैषधि पसल र एग्रो भेट भने अहिले सम्म नगरेकाे सस्थाका अध्यक्ष बन्जाडेले बताउनु भयो ।लमहि २ ,३ र ४ वडा कार्य क्षेत्र रहेकाे सस्थाले परिक्षण कार्य तीन दिन अघि देखि सुरु गरिसके काे छ ।
उक्त भेगका स्थानीयबासिहरुकाे मागलाई मध्यनजर गरि सेवा सुरु गरिएको हाे । सेवा सुरु भए पछि उक्त भेगका स्थानीयले राहतकाे महशुस गरि खुसिले गद-गद भएका छन । उक्त भेगका कुनै सहकारी थिएन । लमही १ सुन्डबरि,काैडिया र वडा नम्बर ५ लमही बजारमा मात्रै सहकारी रहेका छन ।
उनिहरुले किसानहरुका लागि मलखाद अनि बचत संचालन बाहेर अरु कार्य गर्न सकेका छैनन् । नयाँ खाेलिएकाे सहकारीले मलखाद लगायतका अन्य सेवा पनि दिने भएको छ । काेरना संक्रमित बढेकाले अहिले अाैपचारिक कुनै पनि कार्यक्रम तत्कालै नगरेर पनि,पछि केही सामय भए पछि बृहत रुपमा सहकारीको उद्घाटन गरिने याेजना पनि सहकार्यको रहेकाे छ । उक्त भेगका स्थानीयहरु माथिको दुईवटा सेवा लिन २ सय बढि रुपैयाँ खर्च गरेर लमही बजार अाउने पर्ने बाध्यता रहेकाे थियाे । अहिले उक्त समस्या समाधान भएको संस्थाका अध्यक्ष बन्जाडेले बताउनु भएको हो ।
