
Sgr
Djs
Pes
Ggp
Rgp
cjs
Gfs
Srbpu
Ses
Pbu
Lnp
Rgp1
pku
Unsku

Ssm
Ksm
Asm
Rsb
Rgu
Hal
Vor
Gst
Sbs
Wsp
Tsm
Sls
Rgu
Pvg
Bbbpu
Ggd
Rgs
Bbu
nsb

Rmb
bbt
Abd
Bml
Mks
Pls
sab
Jmb
Jmb
Gsb
Syp
Rpp
Ptm
दाङ । डिभिजन वन कार्यालय देउखुरी लमहीको आयोजना र करमदि सामुदायिक वन उपभोक्ता समुह राप्ती २ बरहाखुट्टीको समन्वयमा एकदिने वन क्षेत्र भित्र डढेलो तथा ज्वलांशिल पदार्थको व्यवस्थापन वन बन्यजन्तु, चोरी शिकारी नियन्त्रण लगायत विविध विषयमा तालिम हालै सम्पन्न भएको छ।
डिभिजन वन कार्यालय देउखुरी लमहीको प्राविधिक सहयोगमा भएको तालिमको अध्यक्षता करमदी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यमबहादुर रोका मगरको अध्यक्षता र राप्ती गाउँपालिका वार्ड नं २ का वडा सदस्य मन् बहादुर पुन मगरको प्रमूख आतिथ्यतामा सम्पन्न प्रशिक्षणमा करिब २०० उपभोक्ताको सहभागिता रहेकाे थियाे। प्रशिक्षणमा सब डिभिजन वन कार्यालय राप्ती मसुरियाका सहायक बन अधिकृत विनोद कुमार शाह,वन प्राबिधिक दामोदर डाँगी,शोभाराम बुढा मगर लगायतले प्रशिक्षण तथा मन्तव्य दिनु भएको थियो।
त्यस्तै उक्त करमदि सामुदायिक वनको खण्ड नं ‘क’ मा डढेलो नियन्त्रण प्रदर्शनी (डेमोसटेशन) गरिएको सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष यमबहादुर रोका मगरले जानकारी दिनु भयो।
