
Rgp
Lnp
Rgp1
Gfs
cjs
Pbu
Ggp
Djs
Ses
Unsku
Srbpu
pku
Pes
Sgr

Bbu
nsb
Hal
Gst
Vor
Rgu
Tsm
Ggd
Sbs
Wsp
Sls
Ssm
Ksm
Rgu
Bbbpu
Pvg
Rgs
Rsb
Asm

Syp
Pls
Bml
Rmb
Jmb
Gsb
Rpp
Jmb
bbt
Abd
Mks
Ptm
sab
कपिलवस्तु । राष्ट्रिय मदरसा संघ नेपालले विओपी कृष्णनगर प्रमुख रहेका सशस्त्र प्रहरी निरीक्षक जोगेन्द्र केसीको बिदाई तथा प्रस्तावित सशस्त्र प्रहरी बल गुल्ममा आएका सशस्त्र प्रहरी नायब उपरिक्षक राजेश फुयालको स्वागत गरेको छ ।
राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीको अध्यक्षतमा बिदाई तथा स्वागत कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बिदाई भइ जान लागेका केसीको आगामी कार्यकालको शुभकामना दिदै आफ्नो जिम्मेवारी राम्रो संग निर्वाह गरेको काम सराहनीय रहेको बताए ।
कार्यक्रममा शैख खालिद रशीद,अब्दुल नूर ,तारिक रियाज,इरसाद अहमद,अलताफ़ अहमद खां,असरफ खां,समद खां,मौलाना मुबारक शाह लगायत रहेका थिए ।
