
Rgp1
Srbpu
Gfs
Lnp
Unsku
Pbu
Rgp
Ses
Djs
Ggp
Pes
cjs
Sgr
pku

Sbs
Sls
Hal
Vor
Gst
Ksm
Ssm
Ggd
Rgu
Asm
Bbbpu
Tsm
Pvg
Rgu
nsb
Bbu
Rgs
Rsb
Wsp

Jmb
Gsb
Pls
Bml
Abd
Syp
Rmb
Ptm
sab
Jmb
Rpp
bbt
Mks
दाङ । देउखुरीमा गुडिरहेको बसमा ढुंगा प्रहार गरि बसमा क्षति पुर्याउने दुई जना युवाहरु पक्राउ परेका छन् ।
गयराती १० बाजेको समयमा पश्चिम् धनगढीबाट पुर्व बिरगंज तर्फ जादै गरेको ४ ख ३४९९ नम्वरको सार्वजनिक बसमा ढुंगा प्रहार गरि बसमा क्षति पुर्याउने लमही नगरपालिका वडा नम्बर ८ सतबरिया गणेशपुर स्थायी घर भएका वर्ष २४ का राजिप परियार र सोही वडामा बस्ने वर्ष १८ का कृष्चल डिसीलाई प्रहरीले पक्राउ गरेको हो ।
ढुंगा प्रहारबाट चालकको टाउकोमा सामान्य चोट लागेको छ भने यात्रुहरुलाई कुनै क्षति पुगेको छैन । बसको सिसाहरु तोडफोड भएका छन् । त्यस्तै पक्राउ परेका दुई जना युवाहरु माथि थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो ।
