
Sgr
Ggp
Unsku
pku
Djs
Srbpu
Rgp1
sbs
Pbu
Pes
cjs
Lnp
Gfs
Rgp

Vor
Wsp
Rgu
Gst
Rsb
Rgs
Hal
Bbu
Tsm
Sls
Pvg
Ggd
Asm
Ksm
Ssm
nsb
Rgu
Sbs
Bbbpu

Jmb
Pls
Rpp
Jmb
Ptm
bbt
sab
Syp
Abd
Bml
Mks
Rmb
Gsb
बर्दिया । बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उनको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
शनिबार श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने क्रममा उनको निधन भएको भेरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद धितालले जानकारी दिनु भयो । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । दिल्लीको मेदान्त अस्पतालमा उपचार गराएर फर्केका अग्रवाललाई केही दिन अघि कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्य समस्या नदेखिएपछि होम आइसोलेसनमा बसेका थिए । शनिबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै बर्दियाका ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गर्नु भएको छ ।
