
Unsku
Sgr
Srbpu
Gfs
Rgp1
Pbu
Rgp
Pes
pku
Ses
Lnp
Ggp
cjs
Djs

Rgu
Pvg
Wsp
Ssm
Rgs
Ksm
Sbs
Rsb
Bbu
Hal
Tsm
Ggd
Vor
Rgu
Bbbpu
Asm
Gst
Sls
nsb

Ptm
Jmb
Jmb
sab
Bml
bbt
Syp
Rmb
Mks
Pls
Abd
Rpp
Gsb
दाङ । दाङमा पाँच किलो लागुऔषध अफिम सहित दुईजना पक्राउ परेका छन् ।
लागुऔषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले गएराती तुलसीपुरबाट रोल्पाका कर्मबहादुर बुढा र राजकुमारी बुढालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गुम्रहा चोक नजिकैबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिनु भयो । उनीहरु दुवैजना तुलसीपुर ६ मा डेरागरी बस्दै आएका थिए । पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
