
Lnp
Rgp1
cjs
Pes
Sgr
Ses
Rgp
Pbu
Ggp
Gfs
Srbpu
pku
Unsku
Djs

Asm
Rgs
Rsb
Sbs
Ksm
Vor
Tsm
nsb
Bbu
Ssm
Wsp
Hal
Bbbpu
Pvg
Rgu
Rgu
Gst
Sls
Ggd

Pls
Gsb
sab
Jmb
Ptm
Rmb
Bml
Rpp
Syp
Abd
Jmb
Mks
bbt
दाङ । नेपाल कराते महासंघ लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठक शुक्रबार राप्ती गाउँलालिकाकाे सभा हल मसुरियामा सम्पन्न भएको छ।
संघका लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष पदम बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णयहरु समेत सर्वसम्मत रुपले पारित गरेको छ।
बैठकले कार्यलय व्यवस्थापन तथा लेटर प्याड,छाप संघको विधान अनुसार छपाई तथा निर्माण गर्नका लागि कमिटीका सचिव रामु सुनारलाई जिम्मा दिने,केन्द्रीय अधिवेशका लागि हरि बहादुर घर्ती,कृष्ण बहादुर देवकोटा,माेलङ घर्ती ,शंकर बिसी,कमला राना र बासुदेब बस्याललाई प्रतिनिधिकाे रुपमा पठउने र केशव विक लाई परिवेक्षमा पठाउने सर्वसम्मत निर्णय गरेको छ।
त्यस्तै बैठकले संघको प्रदेश कार्यलय लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमै यथाशीघ्र राख्ने निर्णय समेत गरेको छ।
यसैबिच राप्ती गाउँपालिका कराते परिवारले गत फागुन २७ गते गठन भएको नव गठित लुम्बिनी प्रदेश कमिटीका पदाधिकारी तथा हालै दुवैमा सम्पन्न खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडी माेहनलाल थापालाई स्वागत तथा सम्मान गरेकाे छ।
नेपाल सितोरियो कराते संघ राप्तीकाअध्यक्ष यमलाल वाग्लेको अध्यक्षता तथा नेपाल गाेजुरीया कराते संघका केन्द्रीय सदस्य केशवराज विक र नेपाल कराते महासंघ लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष पदम बहादुर बस्नेतको विशेष उपस्थितिमा साे स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरिए हाे।
कार्यक्रममा संघमा आवद्ध प्रदेश ,जिल्ला तथा स्थानीय तहका खेलाडीहरुकाे उल्लेख्य सहभागीता रहेको थियोे । खेलाडी विक्रम थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार सन्ताेष पुन मगरले गर्नु भएको थियोे ।
