
Ggp
Djs
Pes
Rgp1
Pbu
Sgr
Unsku
Gfs
Ses
Rgp
cjs
pku
Lnp
Srbpu

Asm
Rgu
Ksm
Ggd
Ssm
Wsp
Gst
Hal
Rgs
Tsm
Rsb
Vor
Bbu
nsb
Bbbpu
Pvg
Rgu
Sbs
Sls

Gsb
Syp
Jmb
Jmb
sab
Rpp
Bml
Pls
Abd
bbt
Mks
Rmb
Ptm
जनकपुरधाम । सप्तरीमा बुहविवाह गर्ने एकजना जेल चलान भएका छन् । छिन्नमस्ता गाँउपालिका वडा नम्बर २ बस्ने वर्ष २४ का सुरेन्द्र खंग जिल्ला अदालत सप्तरीको आदेशमा जेल चलान भएका हुन् ।
त्यस्तै मन्जुदेवी खंगको जाहेरीले बहुविवाह मुद्दामा ९ पुस २०७६ मा जिल्ला अदालत सप्तरीले उनलाई एक वर्ष दुई महिना कैद फैसला सुनाएको थियो । फैसलादेखि फरार रहेका थिए ।
यस्तै उनलाई फागुन ३० गते पक्राउ गरी बुधबार जिल्ला अदालतमा पेस गरिएको र कैद भुक्तानको लागि जिल्ला कारागार राजविराज पठाइएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
