
pku
Pbu
Ses
Rgp1
Lnp
Rgp
Srbpu
Djs
Gfs
Ggp
Sgr
Unsku
cjs
Pes

Ksm
Bbbpu
nsb
Hal
Rgu
Gst
Pvg
Tsm
Vor
Wsp
Bbu
Asm
Ggd
Rgs
Ssm
Rgu
Sls
Rsb
Sbs

Jmb
sab
Mks
Jmb
Abd
Gsb
Syp
Pls
bbt
Rpp
Ptm
Bml
Rmb
दाङ । लमही स्थित देउखुरी बहुमुखी क्याम्पसमा ताला बन्दी गरिएको छ । यसरी तालाबन्दी गर्नेमा अनेरास्ववियु,अखिल क्रान्तिकारी र अखिल छ्टौं गरि तीनवटा विद्यार्थी संगठन रहेका छन् ।
क्याम्पस ब्यबस्थापन समितिका जिम्मेवार पदाधिकारीहरुले निर्वाचन आचारसंहिता बिपरित कुनै एकपक्षको प्रचारप्रसार गरेको आरोप लगाएका छन् । क्याम्पसका जिम्मेवार पदाधिकारीहरुले फकाइ फुल्याई नेता कार्यकर्ताको प्रयोग गरि विभिन्न ठाउँमा निर्वाचन प्रभाव पार्ने काम भएको भन्दै उनिहरुले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी समेत गरेका छन् ।
तालाबन्दी सम्बन्धि निर्वाचन अधिकृत कान्ता प्रसाद चौधरीले स्वीकार गर्दै निकासका लागि छलफलमा सरोकारवाला पक्ष सबै बोलाउने तयारी थालेको बताएका छन् । यहीँ चैत ५ गते स्ववियु निर्वाचन हुने छ।
