
Rgp1
Pes
Lnp
Djs
Rgp
cjs
pku
sbs
Gfs
Srbpu
Ggp
Unsku
Pbu
Sgr

Pvg
Sls
Rgu
Ggd
Bbu
Rgs
Bbbpu
nsb
Sbs
Rgu
Ksm
Tsm
Vor
Hal
Asm
Ssm
Gst
Wsp
Rsb

sab
Pls
Gsb
Abd
Rmb
Jmb
Rpp
Bml
Syp
Jmb
Ptm
bbt
Mks
काठमाडौँ । धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप २ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङ कानेपोखरीका ५५ वर्षीय पुरुष र प्रदेश २ सप्तरी राजविराजका ७० वर्षीय पुरुष रहेका छन् ।यस सँगै प्रतिष्ठानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ जना पुगेको छ ।
आईसीयूमा उपचार भइरहेको मोरङका पुरुषमा आन्द्राको क्यान्सर रहेको बताइएको छ । राजविराजका पुरुष भदौ २८ गते भर्ना भएकोमा हिजोमात्रै कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।
