
Srbpu
Ggp
Rgp1
Unsku
pku
Rgp
Sgr
Pbu
sbs
Pes
Djs
Lnp
cjs
Gfs

Tsm
Rgs
Ksm
Rgu
Ggd
Asm
Bbu
Rsb
Rgu
Ssm
Sls
Wsp
Bbbpu
Pvg
nsb
Sbs
Hal
Vor
Gst

Mks
Abd
Jmb
sab
Syp
Gsb
Rpp
bbt
Rmb
Pls
Ptm
Jmb
Bml
बाँके । नेपालगञ्ज । काेराेना संक्रमणबाट बाँकेमा थप एक जनाकाे मृत्यु भएकाे छ । नेपालगञ्जका ५२ वर्षीय पुरुषको शुक्रबार बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको हाे । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेकाे थियाे ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले मृत्यु भएका व्यक्तिलाइ फोक्सोको निमोनिया रहेकाे बताउनु भयो । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
