
Nssbus7
dsbus
Amb
Ratbs
Bksbus5
Jsbus
Pbu
syysr
gms
Rbs
Gsbus
Csbus
Syees
Ssbus
Gsl
Ddhbs

Bbbpu
Tsm
Bbu
Rgu
Rsb
Wsp
Pvg
Ggd
Rgu
Rgs
Asm
Ksm
Gst
Ssm
Vor
Sls
nsb
Hal
Sbs

bbt
Jmb
Syp
Rmb
Jmb
sab
Pls
Abd
Rpp
Bml
Gsb
Ptm
Mks
गर काव्य सुधा रसपान अरे
पुण्यकर्म दु:खीलाई दान अरे।
लोभ अनि मोह नगर्नू कुभलो
आध्यात्म पथमा हिड्न जान अरे।
नगरेर तिरस्कार कसैलाई
सबैको गर्नुपर्छ सम्मान अरे।
जति लोभ मोह गरे पनि यहाँ
सकिदैन मृत्युुपछि लान अरे ।
दया धर्म परोपकार आखिर
असली जीवनको हो शान अरे।
बाँचुञ्जेल बिर्सी सबथोक नर
कहिल्यै नमर्ने पर्छ भान अरे ।
सबैचिज राम्रा छैनन् वरिपरि
जेछन् असल ती मात्र छान अरे ।
