
Pes
Rgp
Lnp
Ggp
Pbu
Gfs
Sgr
Djs
cjs
Srbpu
pku
Unsku
Ses
Rgp1

Ssm
Rgu
Gst
Bbu
Asm
Rsb
Vor
Rgu
Wsp
Ksm
Hal
Pvg
Ggd
Sls
Rgs
nsb
Bbbpu
Sbs
Tsm

Rmb
Rpp
Bml
Pls
Abd
sab
Ptm
Gsb
Jmb
Mks
Syp
Jmb
bbt
दाङ । देउखुरीको लमहीनगरपालिका वडा नम्बर ६ कुलमोहरका अधिराज रोका मगरको दुई दिन भित्र बाह्रवटा बङ्गुरको मृत्यु भएको छ ।
विगत ४ वर्षदेखि यता कुलमोहरमा बङ्गुर फम खोलेर ब्यवसाय गर्दै आउनु भएका रोका मगरलाई अहिले थुलो झटका लागेको छ । रोका मगरको दुई दिन यता मात्र बाह्रवटा बङ्गुर मरिसकेका छन् । त्यस्तै रोका मगरका अन्य बङ्गुरपनि अहिले मर्ने क्रम अझै रोकिएको छैन ।”खोर नै रित्ती सक्यो, गएको असोज महिनामापनि बाढीले सातवटा बङ्गुर बगाएर लगेको रोका मगरले जानकारी दिनु भयो ।
आज उक्त पिडा कम नहुँदै फेरि दुई दिनमा १२ वटा बङ्गुर मरिसके । अझै मर्ने क्रम नरोकिएको ब्यवसायी कर्मी रोका मगरले बताउनु भयो । रात भरी निद्रानि लाग्दैन बङ्गुर ब्यवसायको लागि भनेर बैंकदेखि लिएको कर्जा तिरी सकिएको छैन बङ्गुर जति सबै मरेर सकिन लागि सके रोका मगरले दुखेसो पोख्नु भयो ।
त्यस्तै बङ्गुरलाई रोग लागेको हो कि भनेर पशु चिकित्सक डाक्टर गणेश चौधरीलाई बोलाएर चेकजाँच गराउँदा कुनै भाइरल रोग नभएको र फुत पोइजन र निमुनियाको कारन बङ्गुरमा यस्तो समस्या देखिएको बताएको व्यवसायी कर्मी रोका मगरले बताउनु भयो ।
यसैगरी बाढीले बगाएको ७ वटा बङ्गुरको राहत उपलब्ध गराउने भनि लमही नगरपालिकाले गएको असोज महिना २४ गतेतिर दाता संकलन गरेर लगेको भएपनि नगरपालिकाले अहिलेसम्म कुनै राहत उपलब्ध नगराएको बङ्गुर व्यवसायी कर्मी रोका मगरले जानकारी दिनु भयो ।
