
Rgp
Ggp
Sdc
Ksbus
Ggp
Ksbus
Lnp
Asbus
Msbus


काठमाडौँ । बलात्कार मुद्दा खेपिरहेका अभिनेता पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् ।
न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार सफाइ दिएको अधिवक्ता कमला मोहन वाग्लेले बताए ।
त्यस्तै नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले रिट दायर गरेका थिए । वाग्लेले शाह अब जेलमुक्त हुनेपनि बताए ।
