Sidha Patra बिहिबार, आश्विन ०८, २०७७

प्यूठान । प्यूठानमा बिहिबार थप १ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती बिज्ञान प्रतिस्ठान दाङमा ११ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा ३ जना गरि थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय प्यूठानका अनुसार ७ महिना देखि ६८ वर्ष उमेर समूहका चार महिला र १० जना पुरुषमा संक्रमण भएको छ । संक्रमित हुनेमा ऐरावती गाउँपालिका वडा नम्बर ६, माण्डबि गाउँपालिकाका ५, सरुमारानी गाउँपालिका २ र प्यूठान नगरपालिकाका १ जना रहेका छन् ।

यो संगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५ सय ४१ र निको भई घर जानेको संख्या जम्मा ४५९ पुगेको छ । स्वास्थ्य कार्यालयका फोकल पर्सन पुस्कल श्रेष्ठले प्यूठानमा ८० जना सक्रीय संक्रमित रहेको र दुई जनाको यस अघि नै मृत्यु भईसकेको बताउनु भयो । अब ४१ जनाको पीसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]